पोखराको मुटुमा अवस्थित पृथ्वीचोक स्थित पोखरा फेमिली रेस्टुरेन्ट सधैंभ ग्राहकहरूलाई सन्तुष्ट प्रदान गर्दै आइरहेको छ। देशविदेश कुनै पनि ठाउँबाट पाल्नु भएका ग्राहकहरुलाई कुनै अप्ठ्यारो नपरोस् भनी पारिवारिक सहयोगी भावना देखाइएर खाना बस्न र घुम्नको पनि सुविधा उहाँहरुले दिनुहुन्छ। नेपाली, इन्डियन, चाइनिज लगायतका परिकारहरू उहाँको मेनुमा समावेश गरिएको छ। सय जना भन्दा बढी ग्रुप आउनुभएमा पनि उहाँहरूसँग आरामदायी तवरले खाना खानेको लागि पर्याप्त ठाउँ रहेको छ। साथै पार्किङको लागि पनि ठाउँ रहेको छ। पोखराबाट कतै जाने क्रममा वा पोखरामा ठ्याक्कै ओर्लिदा बित्तिकै तपाईंले पोखरा फेमिली रेस्टुरेन्ट देख्न सक्नुहुन्छ। Main highway मै अवस्थित पोखरा फेमिली रेस्टुरेन्टमा पाल्नुहुने ग्राहक वर्गहरूलाई उचित स्थानमा बस्ने वा घुम्ने जिम्मा लिन पोखरा फेमिली परिवार हरपल तत्पर छ। देशविदेशका पैसा साट्नु परेमा मगाउनु परेमा वा पठाउनु परेमा पनि उहाँहरुले सुविधा प्रदान गर्नुहुन्छ। अनुशासित स्टाफहरूको सत्कार स्वदिलो खाना सरसफाईले भरिपूर्ण यहाँहरूको सबैभन्दा राम्रो पक्ष हो। हाम्रो नेपालबाट आजकल ट्रेकिङ जाने लहर छ Abc camp, घान्द्रुक, खुमैडाँडा वा अन्य कुनै ठाउँ जानको लागि उचित परामर्श पनि लिन सक्नुहुनेछ। पृथ्वीचोक झर्ने बित्तिकै हजुरहरूको आँखैले फेला पार्ने पोखरा फेमिली रेस्टुरेन्टमा शौचालयको पनि व्यवस्था रहेको छ। कहाँ कता जाने अन्योलमा नपरी सो स्थानमा गई आफ्नो आफ्नो गन्तव्य पहिल्याउन हजुरहरुलाई सहज हुनेछ।
Located in the heart of Pokhara, Pokhara Family Restaurant at Prithvi Chowk has always been satisfying its customers. They provide a family-friendly atmosphere so that their customers from all over the country and abroad do not have any trouble. Their menu includes dishes including Nepali, Indian, Chinese. Even if a group of more than a hundred people comes, they have enough space to eat comfortably. There is also space for parking. You can see Pokhara Family Restaurant as soon as you get off in Pokhara while going somewhere from Pokhara or when you get off in Pokhara. Pokhara Family Restaurant located on the main highway is always ready to take care of the customers who come to Pokhara Family Restaurant to stay or travel in a suitable place. They also provide facilities if you need to exchange money from home or abroad. The hospitality of the disciplined staff, the hearty food, and cleanliness are the best aspects of this place. There is a trend of trekking from our Nepal these days. You can also get proper advice to go to Abc camp, Ghandruk, Khumaidanda or any other place. As soon as you get down from Prithvi Chowk, you will find the Pokhara Family Restaurant, which also has toilet facilities. It will be easy for you to find your destination without getting confused about where to go.
पोखरा फेमिली रेस्टुरेन्टले ग्राहक वर्गहरूलाई सहज होस् भनी पोखरा लेकसाइडमा होटेल पोखरा फेमिली सञ्चालनमा गर्दै आएको छ। लेकसाइडमा पनि ग्राहक वर्गहरुलाई नेपाली चाइनिज इन्डियन खाना खानको साथै आरामदायक तहले शान्त वातावरणमा फेवाताललाई नियाल्दै बस्न सक्नुहुनेछ। होटलबाट उच्च हिमशृङ्खला, शान्तिस्तुपा, पुम्दिकोट महादेव मन्दिर, सारङकोट र प्याराग्लाइडिङ हेर्दै खाना खाजा पनि खान सक्नुहुनेछ। मेन हाइवे मै अवस्थित पोखरा फेमिली होटेल फेवातालबाट जम्मा एक मिनेटको दुरीमा रहेको छ। अनुशासित स्टाफ साथै पारिवारिक वातावरण तपाईँहरूले यहाँ पनि पाउनुहुनेछ। सडक महोत्सवमा पनि होटल पोखरा फेमिलीले ग्राहकहरूलाई न्यानो सत्कार गर्दछ। Hotel Pokhara Family 061-590777
Pokhara Family Restaurant has been operating Hotel Pokhara Family at Lakeside in Pokhara for the convenience of its customers. At Lakeside, customers can also enjoy Nepali, Chinese and Indian cuisine and sit comfortably in a peaceful environment overlooking Fewa Lake. From the hotel, you can also have lunch while watching the high Himalayan range, Shantistupa, Pumitikot Mahadev Temple, Sarangkot and paragliding. Located on the main highway, Pokhara Family Hotel is just a minute away from Fewa Lake. You will also find a disciplined staff and a family atmosphere here. Hotel Pokhara Family also welcomes customers warmly at street festivals. Hotel Pokhara Family 061-590777
पोखरा फेमिली रेस्टुरेन्ट होस् वा होटल पोखरा फेमिली होस् दुवैबाट वा अन्य कोही आगन्तुकबाट पनि उहाँहरुले पर्यटकहरुलाई घुमाउनुहुन्छ। पोखरामा अवस्थित पुम्दीकोट महादेव मन्दिर, शान्तिस्तुपा, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, डेविड फल्स, चमेरे गुफा, तालबराही मन्दिर, विन्ध्याबासिनी मन्दिर, सेती रिभर, म्युजियम साथै अन्य लुकेका धेरै स्थानहरूमा सुपथ मूल्य पारिवारिक वातावरणमा उहाँहरुले घुमाउनुहुन्छ। पोखरादेखि नेपालको अन्य कुनै स्थानमा जस्तै मुक्तिनाथ मन्दिर, काठमाडौँ, काठमाडौँ साइड सिन, वीरगञ्ज, सुनौली पनि आरामदायक तरिकाले जनाउन सक्नुहुन्छ। ग्राहकहरूको सङ्ख्या अनुसार कार, भेन, बस वा अन्य सवारी साधनबाट हजुरहरुलाई सेवा प्रदान गर्नुहुन्छ। Mobile Number: 9856072642 Tel Number: 061-588323 Tel Number: 061-590777
Whether it is Pokhara Family Restaurant or Hotel Pokhara Family, they take tourists from both or from any other visitor. They take tourists to Pumdikot Mahadev Temple, Shantistupa, Gupteshwor Cave, Mahendra Cave, David Falls, Chamere Cave, Talbarahi Temple, Vrindabasini Temple, Seti River Museum and many other hidden places in Pokhara at reasonable prices in a family atmosphere. You can also travel from Pokhara to any other place in Nepal such as Muktinath Temple, Kathmandu, Kathmandu Side Scene, Birgunj, Sunauli in a comfortable way. They provide services to you by car, van, bus or other vehicles according to the number of customers. Mobile Number: 9856072642 Tel Number: 061-588323 Tel Number: 061-590777
Copyright © 2024 Pokhara Family Restaurant
Designed & Developed by Tonic Byte Pvt. Ltd.